‘सब–ए–बारात’ पर्व मनाउँदै मुस्लिम समुदाय

इस्लाम धर्मावलम्बीले आज ‘सब–ए–बारात’ पर्व धुमधामका साथ मनाउँदै छन्। इस्लामिक महिना सवाणमा मनाइने

सम्बन्धित सामग्री

रैब पर्व मनाउँदै थारु समुदाय

३ भदौ, काठमाडौं ।पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँ छन् । यो पर्व  हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/रैब पर्व वा बडका अटवारी का रुपमा मनाउने गरिन्छ । यस वर्ष बडका […]

तराईका थारू समुदाय मनाइरहेछन् बहर जातरा पर्व

आदिवासी थारू जाति सुख- शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाइरहेका छन्।

माघीको तयारीमा थारु समुदाय

कैलाली – थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ। खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ। धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताउँछन्। यस […]

यमोसा पर्व मनाउँदै चितवनका थारू समुदाय

९ असोज, भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिए । […]

चेपाङ समुदाय आज छोनाम पर्व मनाउँदै

काठमाडौं : चेपाङ समुदाय बुधबार छोनाम अर्थात् न्वाँगी पर्व मनाउँदैछ। चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन्।नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यताका कारण यो दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ। पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक विदा दिएको छ। चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजानिक विदा दिइएको हो ।चेपाङ

अट्वारी पर्व मनाउँदै थारु समुदाय

दाङ सहितका थारु बाहुल्यता रहेको जिल्लाहरूमा अट्वारी पर्व आइतबार धुमधामका साथ मनाइरहेका छन् । थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अट्वारी कुशै औंशी पछिको पहिलो आइतबार पर्व मनाइन थालिइएको हो । दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुसे औंसी पछिको पहिलो आइतबार यो पर्व मनाउन थालेको हो । […]

रैब पर्व मनाउँदै थारु समुदाय

५ भदौ, काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु […]

साझा पर्व बन्दै छठ

इद मुस्लिमबाहेक अरू समुदायकाले मनाउँदैनन्। दसैँ/तिहारप्रति हिन्दू धर्मावलम्बीबाहेक अरूको सरोकार रहँदैन। तर छठ मात्र यस्तो पर्व हो जसलाई सबै धर्मावलम्बी, क्षेत्र, समुदाय, भूगोल र जातकाले मनाउँछन्।...

मौलिक पर्व म्हपूजा मनाइदै

तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन। आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई...

अट्वारी पर्व मनाउँदै थारु समुदाय

दाङ – दाङसहितका थारु बाहुल्य जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ। हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ। दुई दिनसम्म मानिने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै […]