नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलको मूल्यमा १ रुपैँया र डिजेल तथा मट्टितेलको मूल्यमा २ रुपैँयाले वृद्धि गरेको हो। निगमले हवाइ इन्धनको मुल्य पनि बढाएको छ। निगमले आन्तरिक तर्फ प्रति लिटर पाँच रुपैँयाले मुल्य वृद्धि गरेको हो। त्यस्तै अन्तराष्ट्रिय तर्फ हवाइ इन्धनमा प्रति किलोलिटर सय डलरले वृद्धि गरेको हो। अब…