पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५–५ रुपैयाँ वृद्धि, निगम कर्मचारीको लुगा धुने भत्ता खारेज, व्यवसायीको कमिसन पनि कटौती
अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको कच्चा तेलको मूल्यलाई कारण देखाउँदै नेपाल आयल निगम लिमिटेडले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान ५–५ रुपैयाँ...