पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत स्थायी घर भई हाल काठमाडौँको शंखमुलमा बस्दै आएका २३ वर्षीय निर्मल मल्ल र पोखरा महानगरपालिका– १७ बिरौटामा बस्दै आएका २६ वर्षीय राजेश ठकुरी रहेका छन्।पोखरा महानगरपालिका–८ जाल्पारोड स्थित रहेको काभ्रेली