प्रदेशले अधिकार नपाएसम्म संघीयता बलियो नहुने : पत्रकार

विराटनगर : संविधानमा उल्लेख भएका अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न सातवटै प्रदेशका संसदीय पत्रकारहरूले माग गरेका छन्।प्रदेशले अधिकार नपाएसम्म संघीयता बलियो नहुने भन्दै संसदीय पत्रकार मञ्चको चारदिने भेलाले यस्तो निष्कर्ष निकालेको हो।पाँच वर्षसम्म आ–आफ्ना प्रदेशमा संघीयता प्रवर्धनमा आफूले खेलेका भूमिकाबारे सहभागी पत्रकारले समीक्षा गरेका थिए। भेलाले सातबुँदे घोषणापत्र पनि जारी गरेको छ।संघले उपेक्षा गरेकै कारण प्रदेशमा धेरै कानुन बने पनि कार्यान्वयनमा जान नसकेको पत्रकारहरूको ठह

सम्बन्धित सामग्री

कान्तिपुरलाई महासंघको चेतावनीः पत्रकार निष्कासन गर्ने कार्य स्वीकार्य हुन्न

काठमाडौँ – नेपाल पत्रकार महासंघले पत्रकारलाई अपमानित गर्ने कार्य स्वीकार्य नहुने कान्तिपुर मिडिया ग्रुपलाई चेतावनी दिएको छ। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकारलाई निष्कासन गरे महासंघलाई स्वीकार्य नहुने चेतावनी दिएको हो। ‘कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान […]

रास्वपा उपनिर्वाचनअघि सरकारमा सहभागी नहुने

काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ । रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचन अघि सरकारमा नजाने निर्णय गरेको हो । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै रास्वपाका संसदीय दलका नेता डोलप्रसाद अर्यालले आगामी उपनिर्वाचन अघि सरकारमा सहभागी नहुने निर्णय भएको बताए । ‘हामी आगामी चैत्र १० […]

झापा गोल्डकप  प्रतियोगिता यो वर्ष  नहुने

इलाम : नेपालकै प्रतिष्ठित प्रतियोगितामा पर्ने झापा गोल्डकप यस वर्ष नहुने भएको छ। बिर्तामोडस्थित डोमलाल रंगशालामा २०७२ सालबाट हुँदै आएको गोल्डकप यस वर्ष नहुने भएको हो।‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ।अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने बिहीबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।आयोजक समितिका अध्यक्ष दि

आयोगको नियमित पत्रकार भेटघाट स्थगित

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ।...

निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ ।स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार भेटघाट भोलिदेखि नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।आयोगले गत फागुन १ गतेदेखि सोमबार र बिहीबार अपराह्न ४ बजे पत्रकार भेटघाट गर्दै आएको थियो ।

मिथ्या समाचार सम्प्रेषण गर्न नहुने

काठमाडौँ,१५ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनको समयमा पत्रकारहरुले मिथ्या समाचार र अफवाह फैलाउन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घले सौराहामा सुरु गरेको स्थानीय तह निर्वाचन, रिपोर्टिङ प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले सामाजिक सञ्जालमार्फत पनि अफवाह नफैलाउन आग्रह गरेको हो । “समाचारमा मात्रै होइन, सामाजिक सञ्जालमा कुन्ठा पोख्ने काम बन्द […]

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग

काठमाडौं, माघ ७ । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पतालं)मा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ […]

पत्रकार अधिकारीको ‘मकवानपुरमा मिडिया’ विमोचन

मकवानपुरका पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार हेटौंडामा उक्त पुस्तक विमोचन गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले पत्रकार राजनीतिक दलको छायाँ बन्न नहुने बताए । पत्रकारले समाचार तयार पार्दा दलीय रुपमा नभई सत्य तथ्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।उनले पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जनताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचार जनतालाई सुसूचित गर्नुपर्नेमा ज

टोकियो ओलम्पिक अब रद्द नहुने

एजेन्सी। टोकियो ओलम्पिक आयोजना समितिकी प्रमुख सेइको होसिमोतोले तीन महिनापछि खेल सुरु हुने बताएकी छन्। कोरोनाका कारण एकपटक स्थगित गरिएको ओलम्पिक अब रद्द नहुने उनले आश्वासन दिएकी हुन्। एक पत्रकार सम्मेलनमा होसिमोतोले भनिन्, “थुप्रै चिन्ता छन्, तर टोकियो २०२० आयोजन समिति खेल रद्द गर्नेबारे सोच्न सक्दैन।”

रुकुम पूर्वमा पत्रकार महासंघको चुनाव नै भएन

रुकुम । नेपाल पत्रकार महासंघको  चुनाव नहुने एक मात्र जिल्ला  रुकुम पूर्व  बनेको  छ  । २०७४  सालमा  साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा महासंघको शाखा गठन हुन नसकेपछि चुनाव नभएको हो ।  ‘२०७३  सालमा  ७  औं जिल्ला  अधिवेशन हुँदा  साविकको  रुकुम जिल्ला बाट  पत्रकारिता गर्ने  जम्मा  ४  जना  पत्रकार  थिए’  रुकुम  पश्चिमका  पुराना  पत्रकार  हरि गौतमले भने, &lsq