दसैँ गाउँमै रमाइलो

बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दसैँ मनाउन फर्केकाले सरसफाइ गरेर चिटिक्क बनाएका छन्। अघि पछि गाउँको खुशी नै लुटिएपनि दसैँ आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताए।...

सम्बन्धित सामग्री

दसैँ लिएर आए परदेशी

नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै छ । दसैँ–तिहारलाई उमंगका साथ मनाउन मानिसहरू तयारीमा जुटेका छन् । विभिन्न देशमा रहेर अध्ययन, रोजगारी तथा पेसा–व्यवसाय गरिरहेका नेपालीहरूसमेत स्वदेश फर्कने क्रम बढेको छ । कोभिड संक्रमणका...

दसैँ सकियो, तर पनि सुनसान छ सिंहदरबार

दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दसैँ सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरु...

यसरी भित्र्याइयो दसैँ घरमा फूलपाती

काठमाडौँ । हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ । आइतबार नेपालीहरूको महान् चाड बडा दसैँ अन्तर्गत फूलपातीको अवसरमा कमलादी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दसैँ घरमा भित्र्याइएको […]

सोमबारदेखि बुटवलमा सस्तो दसैँ बजार

बुटवलमा सोमबारदेखि सञ्चालन हुने सस्तो दसैँ बजारको तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघले जनाएको छ । संघले हरेक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन दसैँ सस्तो बजार सञ्चालन गर्दै आएको छ ।यो वर्ष पनि घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको हो । दसैँ सस्तो बजार सञ्चालन गर्नको लागि सबै तयारी पुरा भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजले दैनिक उपभोग्य वस्तुहरूको सुपथ मूल्यमा विक्री वितरण गरिने जानकारी गराए । दसैँ सस्तो बजारले यस क्षेत्रका उपभोक्ताहर

दसैँ

ढकढक गर्दै थियो मेरो ढोकामा त्यो दसैँ म त दुःखको पलङबाट उठेकै थिइनँ खुसी हर्ष उमंग बोकेर आएको छु भन्थ्यो मुखले साँचो बोल्यो या झुठो बोल्यो थाहा पाउनै सकिनँ

आइज दसैँ [कविता]

केही क्षण भए नी मुस्कान छरेर जा । अनि मरेर जिउनेहरुलाई हाँसेर बाच्न सिकाएर जा । हे दसैँ,  यस रहस्यमय जीवनको  अरु एक बर्षको महत्व दर्शाएर जा । आइज दसैँ स्वागत छ ।

मधेसको दसैँ : जमरा र टीका नलगाई यसरी मनाइन्छ

एस.के. यादव‘तपाईँहरूको त दसैँ हुँदैन है ?’ दसैँ नजिक आउनेवित्तिकै पहाडी समुदायका साथीभाइले राख्ने जिज्ञासा हो यो । हिमाल तथा पहाडका अधिकांशको बुझाइरहेको छ कि मधेसमा दसैँ मनाइँदैन, त्यहाँ छठ पर्व मात्र धूमधामका साथ मनाइन्छ । तर, ती साथीभाइलाई एउटै जवाफ दिन सकिन्छ– एकपटक त्यहाँको दसैँ हेर्न मधेस झर्नुस् ।दसैँमा लामो बिदा दिने र राष्ट्रिय रूपमा मनाउने भएकाले यो पर्व पहाड र हिमालमा मात्र मनाउने गर्ने गरेको हो कि भन्ने धेरैको बुझाइ छ । तर, तराई मधेसमा पनि दसैँ बडो धूमधामका साथ मनाउन

यो दसैँ...

मलाई म केटाकेटी हुन्जेल केटाकेटीसँग केटाकेटी जस्तै दसैँ मनाउन बहुत रमाइलो लाग्थ्यो अचेल आफूसँग आफ्नै तरिकामा दसैँ मनाउन पनि बहुत खल्लो लाग्छ।

बेनेलीको दसैँ अफर

इटालीमा निर्मित बेनेली मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले दसैँ, तिहार र छठको अवसर पारेर दसैँ अफर ल्याएको छ । कम्पनीले बेनेलीका सबै मोडेलका मोटरसाइकलमा लागू हुने गरी...