सर्लाहीमा जग्गाको विषयमा भएको कुटपिटमा वृद्धाको मृत्यु

२६ मंसिर, जनकपुरधाम । सर्लाहीमा जग्गाको विषयमा कुटपिट हुँदा एक वृद्धाको मृत्यु भएको छ । कुटपिटबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका २ भेल्हीकी ७० वर्षीया सागरदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । देवर पर्ने ६५ वर्षीय पुकार राय र उनका छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय, बुहारी ३० वर्षीया अनिता देवी रायले मिलेर जग्गाको विषयलाई लिएर […]

सम्बन्धित सामग्री

कैलालीमा नालामा डुबेर एक वृद्धाको मृत्यु

धनगढी– कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–१ की ६० वर्षीया वेलासी डगौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर डगौराको मृत्यु भएको हो। साथै उक्त  घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सर्लाहीमा कुटपिटबाट एक वृद्धाको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका २, भेल्हीमा जग्गाको विषयमा विवादमा कुटपिट हुँदा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो।...

कुटपिटबाट वृद्धाको मृत्यु

मलंगवा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सोमबार कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ। चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो। पुकार रायको घरपरिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी […]

बाटोमा मल राखेको विषयमा झडप, कुटपिटमा घाइते वृद्धाको मृत्यु

सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका १ डुमरी गाउँमा बाटोमा भैंसीको मल राखेको विषयमा भएको झगडामा कुटपिट हुँदा एक वृद्धाकाे मृत्यु भएको छ ।  मल राखेको विषयमा भएको विवादसँगै कुटपिटको क्रममा गम्भीर घाइते भएकी...

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर वृद्धाको मृत्यु

झापा : झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका-३ निवासी ८२ वर्षीया गलमाया खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।  प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेर २० मिनेटमा आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा वृद्धा खडकालाई करेन्ट लागेको थियो।  करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पुर्‍याएलगतै चिकित्सकले मृत घोषित गरिदिएका प्रहरीले जनाएको छ। यता घटनाको विषयमा इलाका प्रहरी कार्या...

ललितपुरमा आगलागीबाट एक वृद्धाको मृत्यु

काठमाडौं । ललितपुरमा आगलागीबाट आज  (विहिबार) एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ । (रासस)