सर्लाहीमा कुटपिटबाट एक वृद्धाको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका २, भेल्हीमा जग्गाको विषयमा विवादमा कुटपिट हुँदा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो।...

सम्बन्धित सामग्री

सर्लाहीमा जग्गाको विषयमा भएको कुटपिटमा वृद्धाको मृत्यु

२६ मंसिर, जनकपुरधाम । सर्लाहीमा जग्गाको विषयमा कुटपिट हुँदा एक वृद्धाको मृत्यु भएको छ । कुटपिटबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका २ भेल्हीकी ७० वर्षीया सागरदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । देवर पर्ने ६५ वर्षीय पुकार राय र उनका छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय, बुहारी ३० वर्षीया अनिता देवी रायले मिलेर जग्गाको विषयलाई लिएर […]

कुटपिटबाट वृद्धाको मृत्यु

मलंगवा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सोमबार कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ। चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो। पुकार रायको घरपरिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी […]

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

काठमाडौं। बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदैछ। नेपालगञ्जमा कुटपिटबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको छ। यू–१९ महिला क्रिकेटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। बैतडी केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गयो । सप्तरीमा बस पल्टिँदा १ जनाको मृत्यु र १० घाइते भएका छन्।

बोक्सी भन्दै छोराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु

लहान : बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गत मंगलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु