चार दलका ६० सांसदको समर्थनमा कार्कीले गरे मुख्यमन्त्रीको दावी पेस

मोरङ । प्रदेश १ मा  नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री दावी पेस गरेका छन् । कार्कीले एमालेसहित ४ दलका सांसदको समर्थन जुटाउँदै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेस गरेका हुन् ।  जसमा  एमालेका ४० जना,