काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको १५ बर्षे परिकल्पना अर्थात ‘भिजन-९५’ प्रस्तुत गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले १५ बर्षे परिकल्पना अर्थात ‘भिजन-९५’ प्रस्तुत गरेका हुन्। यस्ता छन् उनले बैठकमा प्रस्तुत गरेका ‘भिजन-९५’का ११ बुँदा : १) हरेक नेपालीको एउटा प्रविधियुक्त घर होस्। २) जीवन निर्वाहको जुनै क्षेत्र अँगाले […]