सरकारले आगामी मंसिर र पुसमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाको खोप लगाउने लक्ष्यसहित खोप आयात अन्तिम चरणमा पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्ययोजना बनाएर जनसंख्या र संक्रमणको जोखिमलाई आधार मानेर सो उमेर समूहका बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने भएको हो ।मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले कतिपय मुलुकले बालबालिकालाई खोप लगाई […]