इजरायली प्रधानमन्त्रीको ५-११ वर्षका बालबालिकालाई खोप लगाउने लक्ष्य

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आइतबार आफ्नो देशको लक्ष्य डिसेम्बरको अन्त्यसम्ममा ५-११ वर्षका ५० प्रतिशत बालबालिकालाई खोप लगाउने भएको बताएका छन् । बेनेटका प्रवक्ताले विज्ञप्तिमा जनाएअनुसार बेनेट र देशका चार स्वास्थ्य मर्मत संस्थाका महाप्रबन्धकहरू बीचको बैठकमा यो टिप्पणी गरिएको थियो ।

सम्बन्धित सामग्री

हिमपातमा पनि खोप लगाउने कार्य सम्पन्न

सिमकोट – हिमपात भइरहे पनि १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई नियमित खोप लगाउने कार्य सम्पन्न भएको छ। तोकिएको मितिमा खोप लगाउने कार्य पूरा गर्नका लागि हिमपात भए पनि सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीले बिहीवार बालबालिकालाई खोप लगाउने कार्य पूरा गरेको हो। स्वास्थ्यचौकी प्रमुख सन्तोष बोहराले हिमपातमै सिमकोटबाट स्वास्थ्य चौकीका खोप बोकेर गई स्वास्थ्य […]

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप भोलि

काठमाडौँ – सरकारले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गरी यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्। ‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप […]

दादुरा फैलिएपछि नेपालगञ्जमा थालियो बालबालिकालाई खोप लगाउन

बाँके : नेपालगञ्जमा दादुराको महामारी फैलिएपछि बालबालिकालाई खोप दिन शुरु गरिएको छ।नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा गरी आज ८ सय ५ जना बालबालिकालाई दादुराविरुद्ध खोप लगाइएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। ती ठाउँमा अझै १/२ दिन खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए।उनका अनुसार दादुरा देखिएका विभिन्न वडाका ६ महिनादेखि १५ वर्ष उमेर समूहका ११ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य छ। नेपालगञ्जमा हालसम्म ३० जना बालबालिकामा दादुरा भेटिएको छ भने दा

बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने

ढाका- बङ्गलादेशमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् । बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मालिकीले आगामी महिनादेखि बालबालिकालाई खोप लगाउन थालिने बुधबार जानकारी दिए। “हामीले सम्भवतः जुलाईको अन्तिम हप्ताबाट उनीहरूलाई […]

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

काठमाडौँ– सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो । सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ […]

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो । सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरूलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले माघ २ देखि बुस्टर डोज लगाउने तयारी गर

काठमाण्डौ उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

काठमाण्डाै - काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाण्डौ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन,...

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु

इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।  गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो । एघार वर्ष मुनिका बालबालिकाहरुमा हालसालै पुष्टि भएका घटनाहरूको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताए । यसअघि बाह्रदेखि १७ वर्षका किशोर

मंसिर र पुसमा १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने योजना

सरकारले आगामी मंसिर र पुसमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाको खोप लगाउने लक्ष्यसहित खोप आयात अन्तिम चरणमा पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्ययोजना बनाएर जनसंख्या र संक्रमणको जोखिमलाई आधार मानेर सो उमेर समूहका बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने भएको हो ।मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले कतिपय मुलुकले बालबालिकालाई खोप लगाई […]