बिरामी मानिसलाई अस्पताल पुर्याउने एम्बुलेन्सले बिरामीको साटो गाँजा ओसरपसार गर्न थालेपछि अहिले एम्बुलेन्समाथीको निगरानी बढाउन थालिएको छ । केही समययता एम्बुलेन्सले गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । यसै क्रममा सोमबार धनकुटामा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । भेडेटारबाट साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा …