बिरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा भेटिएपछि

एम्बुलेन्सको काम  बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो  । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो  गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।भेडेटारबाट धरानतर्फ आइरहेको  ...

सम्बन्धित सामग्री

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपसार

बिरामी मानिसलाई अस्पताल पुर्याउने एम्बुलेन्सले बिरामीको साटो गाँजा ओसरपसार गर्न थालेपछि अहिले एम्बुलेन्समाथीको निगरानी बढाउन थालिएको छ । केही समययता एम्बुलेन्सले गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । यसै क्रममा सोमबार धनकुटामा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । भेडेटारबाट साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा …

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा र रक्सि भेटियो : RajdhaniDaily.com -

RajdhaniDaily.com | धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन -