नेपाली सेनाका उच्च अधिकृतलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन
कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रष्टाचार नियन्त्रण र अनुगमनका लागि सम्पूर्ण सैन्य अधिकृतहरूको सम्पत्ति विवरणको अभिलेख राख्ने घोषणा गरेका छन्।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको
नेकपा (एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव बेदुराम भुसालले बुधबार जारी गरेको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न भनिएको छ ।पार्टीको निर्णय र […]
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई १७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गरेर जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा विजयी भएका आफ्ना पार्टीका उम्मेदवारहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका सबै जनप्रतिनिधिहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालले बुधबार निार्वचन विशेष सर्कुलर–७ जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई बधाईसहित जनताले विश्वास गरेर दिएको मत र गरेको विश्वासप्रति सधैँ इमानदार रहन निर्देशन समेत दिएका छन् । ‘हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी