बेंसीशहर नगरपालिकाद्वारा उत्कृष्ट २० जना कृषक पुरस्कृत

बेंसीशहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरुप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र तथा नगर जनही १०१० हजारबाट पुरस्कृत गरेको हो ।नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, बाख्रापालन, भैसी पालनतर्फ, घुम्ति गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा उत्कृष्ट गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएक

सम्बन्धित सामग्री

लमजुङका उत्कृष्ट २३ कृषक पुरस्कृत

लमजुङका उत्कृष्ट २३ जना कृषक पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम क्षेत्रफलमा आधारमा तरकारी खेती प्रवर्द्धनअन्तर्गत कृषकहरू पुरस्कृत भएका हुन् । क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत कृषकले आठ हजारदेखि ३० हजारसम्म नगद पुरस्कार पाएका हुन् । पुरस्कृत कृषकमध्ये सबैभन्दा बढी नगद ३० हजार पाउने तीनजना रहेका छन् । […]

डडेल्धुराका ३ जना उत्कृष्ट कृषक पुरस्कृत

डडेल्धुरा । डडेल्धुराका ३ जना कृषक भिमदत्त उत्कृष्ट कृषकको रुपमा आइतबार पुरस्कृत भएका छन् । आइतबार सुदूरपश्चिमका चर्चित क्रान्तिकारी कृषक नेता शहीद भिमदत्त पन्तको नामबाट स्थापित उत्कृष्ट कृषक पुरस्कार पाउनेमा प्रिन्स अवस्थी, प्रसाद अवस्थी र लालबहादुर डाला रहेका हुन् । आइतबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय क्षेत्रीय कृषि निर्देशनालयबाट […]

स्याङ्जाका दुई जना उत्कृष्ट कृषक पुरस्कृत

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई जना उत्कृष्ट कृषकलाई जनही १ लाख नगद पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाले १२ औं गाउँसभामा एकीकृत कृषि तथा पशुपालन फर्मका संचालक ओमबहादुर थापा र मौसम एग्रो फर्मका संचालक दिनेश रानालाई नगद पुरस्कारसहित सम्मान गरेकाे हाे । थापाले कृषितर्फको उत्कृष्ट पुरस्कार पाउनुभएको हो । साथै रानाले पशुपालन तर्फको उत्कृष्ट पुरस्कार […]

काभ्रे र सिन्धुपाल्चोकका ६ कृषक पुरस्कृत

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषक पुरस्कृत भएका छन् । धुलिखेलमा आयोजित कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३/३ जना कृषकलाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर […]

काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषक पुरस्कृत

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषकहरू पुरस्कृत भएका छन् । मंगलबार धुलिखेलमा आयोजित एक औपचारिक कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३-३ जना कृषकलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा काभ्रेकाे पनौती नगरपालिका-२ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर […]

उत्कृष्ट कृषि उत्पादन गर्ने २४ कृषक पुरस्कृत

चन्द्रौटा : व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन्। शिवराज नगरपालिकाले कृषकले उत्पादन गरेका सामग्रीबीच प्रतिस्पर्धा गराएको थियो।खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताए। कृषकहरूका उत्पादनलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकहरूलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने शिवराज नगरपालिका उपप्रमुख

नगरपालिकाका उत्कृष्ट २० जना कृषक पुरस्कृत

लमजुङ– बेँसीसहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरूप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र तथा नगर जनही १०१० हजारबाट पुरस्कृत गरेको हो । नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, […]

सुदूरपश्चिममा पाँच उत्कृष्ट कृषक पुरस्कृत

६ पुस, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेशका एक किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई उत्कृष्टको रुपमा सम्मान गरेको हो । सुदूरपश्चिमका किसान नेता भिमदत्त पन्तको नामबाट ‘भिमदत्त […]

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

धादिङ, २१ मङ्सिर: राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए […]

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।तरकारी खेतीमा अब्बल धुनीबेँसी  नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका