काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले वाम भनिने पार्टीहरुलाई विश्वास गर्न सकिने स्थिति नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै तामाङले भने, “स्थानीय तहको निर्वाचनको समग्र समीक्षाका लागि केही समय अझै लाग्छ । गठबन्धनका कारण हामी एकदमै खुम्चियौं भन्ने निराशाजनक अवस्था […]