काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको विकासका लागि वाम एकता अपरिहार्य रहेको बताएका छन्। काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षड्यन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताए। उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए। सतर्कता गुमाएमा कुनै […]