१ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको मुद्दा पुनः व्यूँतिएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनपर्ने गरी विधान संशोधन गर्न खोजिएको थियो । लामो समय विधान संशोधनको लफडा चलेपनि संशोधन हुन सकेको थिएन । यो विवाद अहिले पुनः व्यूँतिने भएको छ । विधान […]