टेलिकमको नाफा सवा ७ अर्ब घट्यो

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को नाफामा एक वर्षमै ७ अर्ब २७ करोड रुपैयाँले कमी आएको छ । अघिल्लो आर्थिक वर्ष (२०७४-७५) मा १७ अर्ब ४८ करोड ३८ लाख नाफा गरेको कम्पनीले गत आर्थिक वर्ष (२०७५-७६) मा मा १० अर्ब २० करोड ८१ लाखमात्र आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको नाफामा ४८.६१ प्रतिशतले गिरावट आएको हो ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमको नाफा घट्यो

नेपाल टेलिकम कम्पनीको नाफा खुम्चिएको छ । कम्पनीको तथ्यांकअनुसार गत आव ०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड मुनाफा

नेपाल टेलिकमको नाफा साढे २३% घट्यो

साउन ३१, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रू. ७ अर्ब ४५ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  यो नाफा अघिल्लो वर्षको यसै अवधिसम्म रू. ९ अर्ब ७४ करोड ८९ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा २३ दशमलव ५४ प्रतिशत कम भएको हो ।  गत वर्ष कुल आम्दानी ३ दशमलव १४ प्रतिशत कम भएकाले पनि कम्पनीको नाफामा कमी आएको हो । अघिल्लो वर्ष रू. ४२ अर्ब ९८ करोड ७४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ४१ अर्ब ६३ करोड ८७ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६ दशमलव २० प्रतिशत बढी रू. ८१ अर्ब ६० करोड ६९ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४९ दशमलव ६९ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ६४४ दशमलव शून्य ५ छ । यस अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात भने २६ दशमलव ४४ गुणा छ ।                                                             स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

लकडाउन डिस्काउन्टले घट्यो टेलिकमको आय

नेपाल टेलिकमले चालू आवको तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको

नाफा बढाउनैपर्ने दबाबमा टेलिकम

सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा अर्को नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोडमात्र नाफा कमायो । निगमले अघिल्लो आव (२०७४-७५)मा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७.४८ अर्ब खुद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नाफा ४४.१९ प्रतिशतले घट्यो ।