शिवशंकरको ओम बकम्फुसाय नमः

गाईजात्रा पर्वको अवसर पारेर हरेक वर्ष आप्mनो हास्य प्रस्तुति लिएर आउने हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले यसपाली पनि हास्य प्रस्तुति ओम बकम्फुसाय नमः सार्वजनिक गरेका छन्। आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै रिजालले ओम बकम्फुसाय नमः सार्वजनिक गरेका हुन्। आफ्नो प्रस्तुतिमा रिजालले देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्ने […]

सम्बन्धित सामग्री

शिवशंकरले ल्याए गाइजात्रे झटारो ‘ओम बकम्फुसाय नमः’

भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै चर्चित हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले गाइजात्रे कमेडी ‘ओम बकम्फुसाय नमः’ सार्वजनिक गरेका छन् ।...

जोगिन्दरले ल्याए गाईजात्रे कमेडी ‘ओम बकम्फुसाय नमः’

काठमाडौँ । हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘ओम बकम्फुसाय नमः’ सार्वजनिक गरेका छन् । गाईजात्रालाई लक्षित गरी उनले कमेडी सार्वजनिक गरेका हुन् । प्रहसन तथा प्यारोडीको भिडियो युट्युब च्यानल मार्फत बुधबार साँझ सार्वजनिक गरिएको हो ।

जोगिन्दरको ‘ओम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै

काठमाडौं, साउन ८ । चर्चित हाँस्य कलाकार शिव शँकर रिजाल (जोगिन्दर पानवाला)को २० औं गाईजात्रे कोशेली ‘ओेम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै छ ।ओ एश आर डिजिटल युटुव च्यानलमार्फत बजारमा आउन लागेको गाईजात्रे कोशेलीमा प्यारोडी गितमार्फत राजनीतिक दलका नेताहरुलाई ब्यङ्ग प्रहार गरिएको छ । हुकुम बक्सियोस प्यारोडी गितमार्फत नेताहरुको रमाईलो प्रस्तुति देख्न पाईने उक्त गाईजात्रे […]