शिवशंकरले ल्याए गाइजात्रे झटारो ‘ओम बकम्फुसाय नमः’

भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै चर्चित हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले गाइजात्रे कमेडी ‘ओम बकम्फुसाय नमः’ सार्वजनिक गरेका छन् ।...