क्यानडा पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गरेको आरोपमा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–१ घर भएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा छन् । छिरिङ डोमाले एक पुरुषलाई वर्किङ भिषामा क्यानडा जानका लागि १४ लाख रुपैयाँ लाग्ने र  क्यानडा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा...

सम्बन्धित सामग्री

क्यानडा पठाउने नाममा १ करोड ६५ लाख ठगी, एक युवक पक्राउ

२५ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रणबहादुर घर्ती …

क्यानडा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा अत्तरखेलबाट महिला पक्राउ

२० साउन, काठमाडौं ।  क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्‍ने ४७ वर्षीया छरिङ डोमा शेर्पा रहेकी छिन् । शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्‍यानडा पठाइदिने भन्‍दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ । […]

क्यानडा पठाइदिन्छु भन्दै डेढ करोड ठग्ने पक्राउ

काठमाडौं : क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट डेढ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाट घरभई काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।सर्लाही लालबन्दी नगरपालिका ७, रानीगञ्जका यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाइदिने भनेर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान  कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो।अधिकारीले राम्रो कम्पनीमा काम लगाइद