शुद्ध खानेपानी र चुस्त ढल निर्माण कार्य शंकटमा

वीरगन्ज । बर्षात्मा चुर्लुम्म डुम्ने मध्ये तराईका पर्सा, बारा र रौतहट हेर्ने संघीय सरकार मातहतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले दरबन्दी अनुसारको कार्यालय प्रमुख अझै पाउन सकेको छैन । अढाइ बर्ष अगाडी पर्साको वीरगन्जमा तीन जिल्ला हेर्न स्थापना भएको यो कार्यालयले अझै दरबन्दी अनुसारको कार्यालय प्रमुख पाउन नसकेको हो । तीन जिल्ला हेर्ने […] The post शुद्ध खानेपानी र चुस्त ढल निर्माण कार्य शंकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

घर–घरमा खानेपानी धारा पुगेपछि स्थानीय हर्षित्

बाजुराको बडिमालिका नगरपालिका –८ का झण्डै चार सय घरपरिवारको घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीयहरु हर्षित् हुनुभएको छ । बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०७६–७७ सालमा झण्डै चार करोड रुपियाँको लागतमा सो वडामा ‘एक घर एक धारा’ निर्माण कार्य सुरु गरेको थियो । घण्टौंको बाटो हिँडेर पानी ल्याउन बाध्य हुँदैआएका स्थानीय अहिले घरमै शुद्ध खानेपानी पाएपछि दंग पर्नुभएको छ ।