सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले नौवटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजालास तोकेका छैनन् ।

सम्बन्धित सामग्री

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

काठमाण्डाै – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने निर्णय बदरको मागसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । एआईजी पोखरेलले आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई सरकारले विधि मिचेर बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । उहाँले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्नुभएको छ । पोखरेलको रिट दर्ता भएर पर्सि बुधवारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।...

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

सर्वोच्चमा पहिलोपटक गोला प्रथाबाट पेसी तोकियो

सर्वोच्च अदालतमा पहिलोपटक गोला प्रथाबाट पेसी तोकिएको छ। आज बुधबारका लागि गोला प्रथामार्फत ११ इजलासमा २१७ मुद्दाको पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।आजका लागि दुई एकल र नौ संयुक्त...

सर्वोच्चमा तोकियो सबै मुद्दाको पेसी, बारद्वारा देशभर इजलास बहिष्कार

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। उनले आज १०  संयुक्त र  एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्।  आफ्ना लागि भने उनले कुनै पनि पेसी तोकेका छैनन्। बिहीबार प्रधानन्यायाधीशबिना १८ जना न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै गोला प्रणालीसहित नियमावली…

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले आज १०  संयुक्त र  एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि...

सर्वोच्चमा तोकियो सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलवार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाले नौवटा इजलास पेसी तोकेका छन् ।

संसद् विघटनविरुद्धको रिटमा पेसी तोकियो

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको छ ।११ रिटको शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । भोलि बिहीबार १९ रिटको एकल इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्च एकल इजलासले व्याख्या गर्न आवश्यक देखेमा संवैधानिक इजलासमा पठाउन सक्नेछ । सर्वोच्चमा परेका रिटमध्ये संसद् पुनस्र्थापना गरी शेरबहादुर देउव

एमाले नेता नेपाल पक्षको रिट सर्वोच्चमा दर्ता, आइतवारका लागि पेसी तोकियो

काठमाण्डाै - नेकपा एमालेका नेता माधवकुमार नेपालसहित चार सांसदले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला दल त्यागको कारबाही गर्न सक्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । आज दर्ता भएको रिटमा अध्यक्ष ओलीले आफूहरुलाई जुनसुकै बेला दल त्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको छ । रिटको पेसी आइतवारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । विधान विपरीत महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई खारेज गरेर महाधिवेशन आयोजक कमिटी बनाएको, आफू पक्षीय १४ जना पदाधि...