काठमाडौं : लेखक तथा मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङ ‘नेम्बाङ मामा’को ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक कृति सार्वजनिक भएको छ।विकाशानन्द फाउन्डेसन मनोक्रान्ति विश्व परिवार काठमाडौं र मनोक्रान्ति टिम युकेको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा मनोक्रान्ति प्रशिक्षण कार्यक्रममा सार्वजनिक गरिएको हो।प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् बैरागी काइला, मनोक्रान्ति द्रष्टा तथा दार्शनिक डा. योगी विकाशानन्द, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, लेखकका