पहिरोले कहाँको सडकमा कस्तो क्षति? :: Pahilopost.com

सञ्चिता घिमिरे- काठमाडौं : वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन्। डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरुद्ध छन्। निर्माणाधीन कान्ति लोकपथ अन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ। सो सडक अहिले बगुवाबाट प्युटारसम्म अवरुद्ध रहेको महानगरीय