बार्टी र कलिन्सबीच उपाधि भिडन्त

विश्व नम्बर एक बार्टीले ५१औं वरीयताकी केजमाथि ६२ मिनेटमा नै जित निकाल्दै पहिलोपटक घरेलु भूमिमा हुने ग्रान्ड स्लामको फाइनलमा स्थान बनाएकी हुन्। बार्टीले केजलाई ६–१ र ६–३ ले सहजै हराइन्। बार्टी सन् १९८० पछि अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो घरेलु महिला...

सम्बन्धित सामग्री

मकवानपुर गोल्डकपको उपाधि भिडन्त बिहीबार, उपाधि उचाल्ने एपिएफ र मच्छिन्द्रको दावी

बागमती गोल्डकपको फाइनलमा पहिलोपटक पुगेका एपिएफ र मच्छिन्द्रले बिहीबार उपाधिका लागि भिडन्त गर्दैछन् । गोल्डकपको फाइनलमा पहिलोपटक पुगेका दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् । बागमती गोल्डकपको उपाधिका लागि...

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?

पोखरामा जारी आहारारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच उपाधि भीडन्त हुँदैछ।...

विश्वकप फुटबल: फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने, कस्ले जित्ला उपाधि?

गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो।...

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्फका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्...

इंग्ल्यान्ड र इटालीबीच उपाधि भिडन्त आज

नेपाल समाचारपत्र, काठमाडौं । इंग्ल्यान्डको फुटबल टिमले ५५ वर्षको लामो उपाधि खडेरी समाप्त पार्ने लक्ष्यका साथ युरोकप २०२० को फाइनलमा उत्रनेछ । इंग्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा खेल्ने भएको हुँदा उपाधि हात पार्ने सम्भावना धेरै छ । तर, गेरेथ साउथगेटको टिमलाई इटालीजस्तो सशक्त टिमको चुनौतीबाट गुज्रनु पर्नेछ । उपाधि जित्न त्यति सजिलो चाहिँ हुने छैन […]

नेपाल सुपर लिगको उपाधि भिडन्त शनिवार : धनगढी भर्सेस काठमाडौं

वैशाख ३१, काठमाण्डौ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ […]

टाइगर र डेविडबीच उपाधि भिडन्त

नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङमाथिबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रीको ३ काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय बेहोरेका थिए । डेबिडले आफ्ना प्रतिद्वन्द्वी साइनलाई पराजित गर्न निकै पसिना बगाउनुपरेको थियो । साइनले डेविडलाई लगभग पराजित गरिसकेको अवस्थामा रेफ्रीको ३ काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अ...

राष्ट्रिय रिङ रेस्लिङ : टाइगर र डेविडबीच उपाधि भिडन्त

काठमाडौं : नुवाकोटे टाइगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ। शुक्रवार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाइगरले जित निकाले। उनले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथिबाट जम्प गर्दै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न…