नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापना गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्बन्धित सामग्री

फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र नेपाल पुलिसबीच सम्झौता

४ माघ, काठमाडौं । साँगामा फुटबल एकेडेमी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल पुलिसबीच सम्झौता भएको छ । साँगास्थित नेपाल पुलिस स्कुलमा एकेडेमी सञ्चालन गर्नका लागि एन्फा र पुलिसबीच आइतबार सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र पुलिसका एआईजी निरज बहादुर शाहीले आइतबार नक्साल स्थित पुलिस हेडक्वाटरमा एकेडेमी सुरु […]

नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र एन्फाका ...