निर्वाचन र मन्त्री हेरफेरको विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

निर्वाचन र मन्त्री हेरफेर लगायतका बिषयमा छलफलका लागि गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको हो।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र...

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ। ​ प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बसिरहेकाे […]

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोटलगायतका विषयमा छलफल भइरहेको छ।

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु

२४ पुस, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्यस्तै विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बागमती र गण्डकी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न […]

सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक जारी, के आउला निर्णय ?

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिहान ९ बजेबाट सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका […]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

२ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बसेको हो । गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको कार्यदलले खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन् । बैठकमा कार्यदलका […]

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ। संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या सम्बोधन हुने बाटो बन्द भएकाले छिटो निकास दिनुपर्ने बाध्यता सत्ता गठबन्धन सामु छ। यस्तै आगामी निर्वाचनमा हुने गठबन्धनको विषयमा पनि छलफल हुने जनाइएको छ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै, न्यायालयको विवाद र एमसीसीका विषयमा छलफल हुने

काठमाडौं, कात्तिक २२ । सत्तारुढ दलका शीर्ष नेताको बैठक सोमबार (आज) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री देउवा एक हप्ता लामो बेलायत भ्रमण सकेर आएपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले स्वदेश फर्कने क्रममा विमानस्थलमा न्यायालयको विवाद अदालतले नै […]

पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।दिउँसो १२ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने जनाइएकोछ।बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाउने जनाइएको छ।पौडेल पक्षमा सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी हुन नहुने आवाज पनि उठिरहेको छ।

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै, मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं। सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज बिहान साढे आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। बैठकमा मन्त्रालय भागबण्डाको विषयमा छलफल हुनेछ। आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने कांग्रेस नेता पुर्णबहादुर खड्काले बताए। बैठकमा सरकारका अन्य गतिविधिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। हिजो बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।

कार्यदलमा पठाउने सदस्यको नाम टुङ्ग्याउन माधव नेपाल समूहको बैठक सुरु

काठमाडौं। एमाले नेता माधव नेपाल समूहको शीर्ष नेताहरुको बैठक सुरु भएको छ। भर्चुअल बैठकमा स्थायी कमिटीका सदस्यहरुको सहभागिता रहेको छ। बैठकमा एमाले एकताको लागि कार्यदलमा पठाउने सदस्य र सहमतिका आवश्यक एजेण्डाको विषयमा छलफल भइरहेको छ। शीर्ष नेताको बैठक सकिएपछि केन्द्रीय कमिटीका सदस्यहरुसँग आजै २ बजे बैठक बोलाइएको एक नेताले बताए।