रग्बीका लागि राष्ट्रिय खेलाडीको त्याग

हरेक खेलाडीको लक्ष्य हुन्छ, खेल जीवनमा सबैखाले सफलता प्राप्त गर्ने। आफूले खेलेका खेलसँगै जोडिएका सफलतामा आफ्नो नाम जोड्न ती खेलाडीले कयौं संघर्ष गरेका हुन्छन्। त्यसैले कमै मात्र खेलाडीले मुखैमा आएका सफलता छोड्छन् होला।

सम्बन्धित सामग्री

गण्डकीका खेलाडीको लगत संकलन गरिने

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ। परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो। परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई जिल्ला तहमा रहेका खेलाडीको व्यक्तिगत विवरणसहितको लगत पठाउन परिपत्र गरिसकेको बताए। “प्रतियोगितामा पाएको पदकसहित खेलाडीको […]

नवौं राष्ट्रिय खेलकुद- डोपिङका लागि ४० खेलाडीको नमूना संकलन

विजय नेपाली, पोखरागण्डकी प्रदेशमा बिहीबार सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको छ । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि जाँचका लागि डोपिङ संकलन गरेको हो । दशक लामो राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा डोपिङ परिक्षणका लागि ४० नमूना […]

राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं।सत्यमोहन जोशीको सम्मानमा सरकारले एकदिन शोक बिदा दिने घोषणा गरेको छ।यो वर्ष १४ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको छ।काठमाडौंबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन्।तिहार नजिकिएपछि नेपालमा एकैदिन १० हजार कुचो बिक्री भएको छ।राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु हुन पुगेको छ।

प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटना हुँदा एकजना खेलाडीको मृत्यु भएको छ।  पोखराको सराङकोट क्षेत्रमा भएको प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी खेलाडी निशिम थापा मगरको मृत्यु भएको हो। मृतक थापामगर नेपाली सेनाको...

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ। त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु भएको तिवारीले थाहाखबरलाई बताए।प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो। सराङकोटबाट उडे लगत्तै १

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाडिङबाट खसेर खेलाडीको निधन

पोखरा (हाम्रो खेलकुद) – नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा सहभागी खेलाडीको निधन भएको छ । त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाडिङबाट खसेर मृत्यु भएको हो । पोखरा महानगरपालिका १८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट खसेको थियो । जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको […]

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

काठमाडौँ,१९ साउन । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले […]

पिएम कप राष्ट्रिय क्रिकेट : बैतडीका खेलाडीको बन्द प्रशिक्षण सुरु

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ।बन्द प्रशिक्षणमा बोलाइएका ती खेलाडीको प्रशिक्षण मेलौली क्रिकेट मैदानमा सुरु भएको हो।प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न बन्द प्रशिक्षण राखिएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए। बन्द प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ।हालै देहिमाण्डौमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रदर्

भारतकी राष्ट्रिय खेलाडीको बलत्कार गरी क्रुरतापूर्वक हत्या

एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलत्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो । परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै […]

भलिबलमा २४  ‘प्रतिभावान’ खेलाडीको छनौट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले ‘नयाँ प्रतिभावान खेलाडी’ घोषणा कार्यक्रमअन्तर्गत राष्ट्रिय खेल भलिबलका २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२–१२ पुरुष÷महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन्  खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए ।राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प