किरिया गरिएका व्यक्ति टुप्लुक्क घर आईपुग्दा !

झापा, वैशाख ३०। निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको […]

सम्बन्धित सामग्री

पीडाबाट जन्मिएका शान्ता मानवीका साहित्यिक रचना

काठमाडौं : पूर्वमन्त्री तथा तत्कालीन नेकपा एमालेकी नेतृ शान्ता मानवी साहित्यिक व्यक्ति पनि हुन्। आठ वर्षको उमेरमा मागी विवाह भएकी शान्ता बालविधवा हुन्। आफूभन्दा दोब्बर बढी उमेरका केटासँग विवाह गरेपछि माइतीमै बसेकी शान्ता एकैचोटि श्रीमानको किरिया गर्न घर फर्किइन्। त्यसपछि सुरु भए शान्ताका दु:ख...