कञ्चनपुर : बर्सेनि नदीको बाढीले गर्ने भू-क्षय रोक्न कञ्चनपुरका स्थानीय तह जैविक तटबन्धमा लगानी बढाउन थालेका छन्। भू-क्षय रोक्नका लागि दिगो उपायका रुपमा स्थानीय तहले जैविक तटबन्ध बनाउन थालेका हुन्।
नदी तटीय क्षेत्रमा घाँस जोगाउने र बाँसको जैविक तटबन्ध निर्माण गरी भू-क्षय रोक्ने कार्य हुन थालेपछि स्थानीय बासिन्दाको खेती यो...