बैतडी : बैतडीका ४ वटा स्थानीय तहका विभिन्न स्थानमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न भू–भागमा पहिरोको जोखिम रहेको उल्लेख छ।...