कर्णालीमा बाढी र पहिरोको उच्च जोखिम

सुर्खेत–सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौँको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् । कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ, ११ जना […]

सम्बन्धित सामग्री

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउँदै

एनसेलले हरेक वर्ष बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिम बारे एसएमएस

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउँदै

एनसेलले हरेक वर्ष बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिम बारे एसएमएस

एसएमएसमार्फत् सर्वसाधारणलाई बाढी सम्बन्धी पूर्वसूचना प्रवाह गर्दै एनसेल

काठमाडौ‌ं । एनसेलले वर्षायामको समयमा बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि एसएमएसमार्फत् सर्वसाधारणलाई पूर्वसूचना प्रवाह गर्ने कार्यलाई यो वर्ष पनि जारी राखेको छ । एनसेलका अनुसार गत २ महिनामा बाढीसँग सम्भावित जोखिमबारे ४४ लाख वटा भन्दा बढी एसएमएस मार्फत् सर्वसाधारणलाई पूर्वसूचना प्रवाह गरेको छ । एनसेलले हरेक वर्ष बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा […]

हुम्लाको सर्केगाडका तीन वडा बाढी, पहिरोको उच्च जोखिममा

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका तीन वटा गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाको २, ६ र ८ वडामा अविरल वर्षाका कारण खोलामा बढेको पानीको बहावले बाढी र पहिरोको उच्च जोखिम बढेको हो । गएरातिबाट निरन्तर परेको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि त्यहाँका स्थानीयहरू त्रसित बनेका छन् । पालिकाको वडा नम्बर–२ को […]

२७ स्थानमा बाढी पहिरोको उच्च जोखिम भएपछि सतर्क रहन बागलुङ प्रशासनको आग्रह

बागलुङ : जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गरेको छ।विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो।प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ।विगत वर्षका बाढी पहिरोको प्रवृत्ति

देशका अधिकांश भागमा झरी, बाढी पहिरोको उच्च जोखिम

काडमाडौं । यो साताको शुरुदेखि नै मनसुन थप सक्रिय भएकाले देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि नै औसत भन्दा बढी वर्षा भइसकेकाले अब हुने वर्षाले जोखिम बढाउने मौसमविद्हरुको भनाइ छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । यो क्रम […]

सिन्धुपाल्चोकका यी स्थानीय तहमा बाढी पहिरोको उच्च जोखिम

सिन्धुपाल्चोक। जिल्लाका तीन वटा स्थानीय तहमा अझै पनि बाढी पहिरोको उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। जिल्लाका जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोको जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा गरेको प्रजिअ अरुण पोखरेलले बताए। स्थानीय विपद व्यवस्थापन समितिको समन्वयमा जिल्लामा काम भइरहेको उनले जानकारी दिए। स्थानीय निकायले त्यस्ता क्षेत्रको अध्ययन गरिरहेको उनले बताए।

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अब ४ दिन ठूलो वर्षा र बाढीको सम्भावना, कहाँ-कहाँ ?

देशका धेरैजसो स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले साउन १३ देखि १५ गतेसम्म बाढी तथा पहिरोको उच्च जोखिम देखिएको भन्दै सतर्कता अपनाउन विभागले आम नागरिकलाई आग्रह गरेको छ ।