५ मंसिर, गोरखा । पहिलो चरण अन्तर्गत यही मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि गोरखामा तीनवटा मतदान केन्द्र महिलामैत्री हुने भएका छन ।
गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वर्ल्ड क्यापिटल रानिवनको 'ख' मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन …