प्रधानमन्त्रीका स्वकीय सचिवका ज्वाइँ पहिलो वरियतामा एसएसपी बढुवा सिफारिस

८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको हो । हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् । त्यसैले कुँवर […]

सम्बन्धित सामग्री

२० एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ। सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस […]

इतिहास रच्दै चार महिला डीआइजी बन्दै

काठमाडौं, असार १० । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । यसपटक नेपाल प्रहरीमा एकैपटक चार महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । प्रहरीमा यसअघि एकैपटक दुईजना […]

बढुवा हुन २ दिन बाँकी रहेका ३ एसपीको ख्यालै नगरी गरियो सरुवा

बढुवा सिफारिस भएको ६ दिनपछि तीन जना प्रहरी उपरीक्षक (एसपी)को  प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।  गृह मन्त्रालयले कात्तिक २९ गते कम्प्युटर कोड २२३२७ र संकेत नम्बर सी ०००००१६३ रहेका एसपी अनुरागकुमार द्विवेदीलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरेको छ । उनैलाई प्रहरी प्रधान कार्यालयले ध्यानै नदिई बढुवा हुन २ दिन बाँकी रहँदा सरुवा गरिदिएको हो ।  बढुवा ३ नम्बरमा ८०.५१३७ का साथ सिफारिस भएका एसपी द्विवेदीलाई १ नम्बरमै मानव बेचविखन अनुसन्धान ब्यूरो मानव बेचविखन अनुसन्धान शाखाबाट सुदू...

प्रहरीमा एसपी बढुवा तयारीः १५ पदमा ३४ जना प्रतिस्पर्धी

काठमाडौँ । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई)बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुईजना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा