पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ।
दुर्घटना हुँदा ठूलो धूलोको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन्। इस्लामाबादमा भएको शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ। अमेरिकामा बनेको एफ १६ जेट विमान दुर्घटनामा पाइलटको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
...