नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सको दोस्रो खेल आज

काठमाडौँ- नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ ।  शुक्रबार भएको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्सले नेपाल 'ए'लाई २१ रनले पराजित गरेको थियो ।  यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हु...

सम्बन्धित सामग्री

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै […] The post आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वर्षाले अफगानिस्तान र आयरल्याण्ड अंक बाँड्न बाध्य

पुरुष टी–२० विश्वकप अन्तरगत अफगानिस्तान र आयरल्याण्डबीचको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा शुक्रबार सो खेल तय गरिएको थियो । यसअघि बुधबार सोही मैदानमा अफगानिस्तान र न्युजिल्याण्डविरुद्धको खेल पनि रद्द भएको थियो । योसँगै दुई टोली १–१ अंक बाँड्न बाध्य बनेका छन् । इंग्ल्याण्डलाई स्तब्ध बनाएको आयरल्याण्ड समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने अफगानिस्तान समूहको पुछारमा रहेको छ । वर्षाका कारण शुक्रबार नै हुने भनिएको अस्ट्रेलिया र इंग्ल्याण्डबीच

टी-२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द

११ कात्तिक,काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् । तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ […]

आयरल्याण्ड विरुद्ध सिरिजको अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले ४ देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत अन्तिम खेल सोमबार टेस्ट टोली आयरल्याण्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे अल अमरेत क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेकोथियो । युएईसँग २५ रनले पराजित भएकोथियो । आयरल्यान्डले ओमानलाई ९ विकेटले हराउँदा युएईसँग […]

टी २० सिरिज: आयरल्याण्ड र नेपाल भिड्दै, तेस्रो खेलमा दोस्रो जितको खोजी

काठमाडौं: चारदेश सम्मिलित टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्दैछन्। ओमनस्थित अलअमेरत क्रिकेट मैदानमा आज दिउँसो पौने ४ बजे नेपाल र आयरल्याण्ड आमनेसामने हुनेछन्। विश्वकपको ग्लोबल क्वालिफायर्सका रुपमा हेरिएको यो सिरिजमा नेपाल, आयरल्याण्ड, ओमन र यूएई सहभागी छन्। सिरिजमा नेपालले २ खेल खेलको छ।  जसमा पहिलो खेलमा ओमनलाई ६ विकेटले…

नेपालले यूएई, आयरल्याण्ड र ओमनसँग क्रिकेट सिरिज खेल्ने

काठमाडौं: नेपालले चारदेश सम्मिलित टी २० सिरिज खेल्ने भएको छ। विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा यो सिरिजलाई हेरिएको छ। नेपालले ओमनमा आयरल्याण्ड, युएई र ओमनसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १७ देखि २४ सम्म रहेको बताइएको छ। ग्लोबल…

टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । आयरल्याण्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । यस्तै दोस्रो खेलमा […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । ओमानको अल अमिरात मैदानमा पहिलो चरण अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्ड तथा श्रीलंका र नामिबिया खेल्दैछन् । आयरल्याण्ड र नेदरल्याण्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यस्तै श्रीलंका र नामिबियाबीचको खेल बेलुका पौने आठ बजे हुनेछ । यसअघि हिजो भएको खेलमा ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरेका छन् । विश्वकपको पहिलो चरणमा आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह...