रुपन्देही । लुम्बिनी प्रदेशले १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जितेर डिफेन्डिङ च्याम्पियन बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेश खेलकुद समितिले सबै क्षेत्रका खेलमा लुम्बिनीबाट […]