यो वर्षको विद्यालयस्तरीय खेलकुद राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्योलमा परेको छ । स्कुले बालबालिकामा पनि कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयसँगै प्रतियोगिता अन्योलमा परेको हो ।...
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शुक्रबारदेखि दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्ने छ।...
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शुक्रबारदेखि दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्ने छ।...
सिमकोट – गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको हो। गाउँपालिकाका चार वटा माविबीच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक जितेर हिमज्योति मावि पहिलो भएको हो। गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार १७ स्वर्ण पदक जितेर हिमज्योति मावि प्रथम भएको छ। त्यसैगरी, प्रतियोगितामा सात स्वर्ण पदकसहित लालीगुराँस मावि […]
सिमकोट- राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश मावि विजेता भएको छ। हुम्लाकाे दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाका मावि स्तरीय प्रतियोगितामा चन्द्रप्रकाश माविले सबैभन्दा बढी स्वर्ण पदक जितेर विजेता भएको हो। गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालका अनुसार एक हप्ताभन्दा बढी समयसम्म सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश माविले सबैभन्दा बढी स्वर्ण जितेकाे […]
कैलाली । १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका विभिन्न जिल्लामा गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै कैलाली पहिलो भएको हो । कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको […]
संखुवासभा : संखुवासभामा १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारासहित मंगलबार सदरमुकाम खाँदबारीको टुँडीखेल खेल मैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो।प्रतियोगिताको उद्घाटन संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले गरे। उद्घाटन गर्दै प्रदेशसभा सदस्य कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत