६ असार, पोखरा । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत त पाएका छन्, तर मन्त्रालय बाँडफाँटमा किचलो कायमै छ । अर्थ, भौतिक पूर्वाधारलगायतका प्रमुख मन्त्रालयमा गठबन्धनमा रहेका सबै पार्टीको आकांक्षा भएपछि मुख्यमन्त्रीले मन्त्रालय नतोकी मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरेका थिए । तर मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा न शपथ लिएका चार मन्त्रीले […]