मारुती सिमेन्ट : साढे दुई महिनाभित्रै दोस्रो कारबाही

सिरहाको चन्द्राउदइपुरमा सिमेन्ट उत्पादन गर्ने एउटा उद्योग छ – मारुती सिमेन्ट लिमिटेड । लिमिटेडका अध्यक्ष नन्दकिशोर राठी हुन् । यो उद्योगले उत्पादन गर्ने ५३ ग्रेट ओपीसी सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ । आफूले उत्पादन गरेको सिमेन्ट यस्तो प्रमाण पाउने नेपालकै पहिलो सिमेन्ट भएको सो उद्योगले दाबी गर्छ । तर, गुणस्तर चिह्न दिएको निकाय नापतौल विभाग नै मारुती सिमेन्ट लिमिटेडसँग हैरान भइरहेको छ । कारण हो – बजारमा बारम्बार गुणस्तरहीन सिमेन्

सम्बन्धित सामग्री

पक्राउ पुर्जीको विरोध सिमेन्ट उत्पादक संघको आपत्ति

मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ।...

मारुती सिमेन्ट उद्योगमा मजदुरको मृत्यु

सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परि मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साइडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर प्यूठानका २८ वर्षिय बेच बहादुर पुर्ण मगरको काम गरिरहेको अबस्थामा दुर्घटना भई मृत्यु भएको हो ।काम गरिरहेका अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए । मजदुरको मृत्यु पछि आज विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही &nbs

मारुती सिमेन्ट प्रालिद्वारा एम्बुलेन्स हस्तान्तरण

मोरङ – सिन्धुलीको दुधौली नगरपालिकास्थित वडा नम्बर १४ अरुणठाकुरलाई मारुती सिमेन्ट प्रालिले एम्बुलेन्स प्रदान गरेको छ। दुधौलीमा सोमबार आयोजित कार्यक्रममा सिमेन्टका सञ्चालक एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए। एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै उद्योगी राउतले विकट वडा नम्बर १४ स्थित अरुणठाकुरसँगै ककुरठाकुरका स्थानीयको […]

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन सिमेन्ट उत्पादन […]

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं, मंसिर १३ । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन […]

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । प्रयोग गरे कालोसूचीमा मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको […] The post विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको निर्देशन

नेपाल समाचारपत्र, काठमाडौं ।  सरकारले गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको काममा प्रयोग नगर्न निर्देशन दिएको हो । विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले उक्त गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न निर्देशन दिँदै […]

मारुती सिमेन्ट गुणस्तरहीन, बजारबाट सबै सिमेन्ट फिर्ता गरिँदै

मारुती सिमेन्ट गुणस्तरहीन पाईएको छ । तोकिएको गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरेर बिक्रि गरेको पाईएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।विभागले मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक नै लगाएको छ । यसअघि पनि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेको मारुती सिमेन्टले विभागको निर्देशन नै अटेर गर्दै पुनः कारबाही भोग्न बाध्य भएको हो ।यसअघि मारुती सिमेन्टले आफूले नलिएको गुणस्तर चिन्ह (एनएस) लिएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा उजुरी परेपछि कारबाही भोगेको मारुतीले फेरि अर्को बद्माशी गरेको विभागले जनाएको छ । विभागले कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमै रोक लगाएको छ । विभागले मारुती सिमेन्ट कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन निर्देशन दिएको छ ।विभागले संकलन गरेको नमूना परीषण गर्दा कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै पाईएको थियो । नेपाल गुुणस्तर ५७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । त्यस समयमा अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा तोकिएभन्दा बढी पाईएको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरहीन मानिन्छ ।

मारुती सिमेन्ट गुुणस्तरहीन

काठमाडौं । गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको छ । विभागले बुधबार मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै कारबाही गरेको हो । विभागले नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको भन्दै यसअघि पनि मारुती सिमेन्टलाई कारबाही गरेको थियो । मारुती […] The post मारुती सिमेन्ट गुुणस्तरहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने मारुती पहिलो कम्पनी

मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादक पहिलो कम्पनी बन्न सफल भएको छ । सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो ।यसअघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनीले […]