सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परि मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साइडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर प्यूठानका २८ वर्षिय बेच बहादुर पुर्ण मगरको काम गरिरहेको अबस्थामा दुर्घटना भई मृत्यु भएको हो ।काम गरिरहेका अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए । मजदुरको मृत्यु पछि आज विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही &nbs