स्थायी कमिटी बैठकले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै बाँकी रहेका स्थानमा दुई दिनभित्र सम्मेलन सक्ने पनि जनाएको प्रवक्ता महाराले बताउनुभयो ।
काठमाडौं । राष्ट्रिय सम्मेलनका लागि सदस्यता नवीकरण अभियान चलाइरहेको नेकपा (माओवादी केन्द्र) ले संगठित सदस्य ८ लाख पुग्ने दाबी गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले अहिलेसम्म ६ लाखको अनलाइन इन्ट्री नै भइसकेको र बाँकी २ लाखजतिको हार्डकपी जिल्ला, प्रदेश हुँदै केन्द्रमा आउन लागेको बताए । ‘पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक पाइयो,’ महराले भने, ‘६ लाखको […]