एमालेसँग गठबन्धनको विकल्पबारे छलफल भएको छैन : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले तत्काल एमालेसँग सहकार्यको बारेमा छलफल नभएको बताएका छन्। आइतबार पार्टी पदाधिकारीहरुको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले वर्तमान गठबन्धनले नै सरकार बनाउने विषयमा छलफल भइरहेको जानकारी...

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारी विघटन भएको छैन : महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधार भएको बताएका छन् । बिहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न पार्टीका पदाधिकारी तथा नेतासँग छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए । ‘अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने […]

एमालेसँग गठबन्धनबारे कुनै छलफल भएको छैन : महासचिव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

कांग्रेसले भनेजस्तो सिट बाँडफाँट गर्न सकिँदैन : माओवादी केन्द्रका महासचिव गुरुङ

माओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपाेर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले दलका शीर्ष नेताहरूबीच यसै बिषयमा छलफल भइरहेको बताए । कार्यक्रममा उनले पार्टीबाट निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया पहिलाको जस्तै हुने बताए । सुरुमा जिल्लाबाट प्रदेशमा दावेदारको नाम […]

एक/दुई दिनभित्रै सिट बाँडफाँट टुंगो लगाउँछौँ : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का नवनियुक्त महासचिव देवप्रसाद गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् ।उनले अहिले त्यसको लागि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको सुनाए । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने,‘अहिले सिट बाँडफाँटबारे गठबन्धनमा गृहकार्य चलिरहेको छ । शीर्ष नेताहरूबीच पनि छलफल चलिरहेको छ । कार्यदलले पनि पर्याप्त होमवर्क गरेर काम गरेको छ । शीर्ष नेताहरूसँग अन्तरकुन्तर गृहकार्य चलिरहेको छ भनेर कार्यदल