बढ्दैछ 'थ्रिफ्ट स्टोर' को ट्रेन्ड, को हुन् यहाँका मुख्य ग्राहक?

गुणस्तरीय लुगा सस्तोमा पाइन्छ भने ब्रान्डेड लुगाका लागि बढी पैसा तिर्न उनीहरू मरिमेट्दैनन्।