सडक दुर्घटनाका दुःखद समाचार हेर्दाहेर्दै हैरान भइयो । दिनदिनै भइरहेका यस्ता भयावह दुर्घटनाका विषयमा राज्य मूकदर्शकजस्तै भएको छ । अब यसरी हुँदैन । दुर्घटना न्यूनीकरण गर्न र जनधनको क्षतिबाट मुक्तिका लागि सरोकारवाला निकायले तत्काल निम्न उपाय अवलम्बन गर्न आवश्यक छ ।