काठमाडौँं : काठमाडौँं महानगरका मेयर बालेन्द्र साहले काठमाडौँं उपत्यकामा हुने सवारी दुर्घटना घट्दै जाने विश्वास व्यक्त गरेका छन्।संघीय संसद्बाट काठमाडौँ उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि विधेयक पारित भएकाले सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताए।आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुईपाङग्रे सवारीसाधनको चाप बढेको उल्लेख गरे। मेयर साहले त्यसको व्यवस्थापनका लागि सम्बन्धित पक्षबीच सहकार्य गर्दै लैजानुपर्नेम