निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई ८ घण्टे स्पष्टीकरण, मौन अवधिमा भोट मागेको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ ।आयोगले बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो। ‘यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो  निर्वाचन आचारसंहिता विपरित हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाच

सम्बन्धित सामग्री

मौन अवधिमा पनि भोट माग्दै छन् यी चर्चीत उम्मेदवार

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आयोगले मौन अवधिमा प्रचार गर्न नपाउने भनेपनि कपिय उम्मेदवारहरु भने रोकिएका छैनन् । मौन ...

‘कसैसँग नडराई चाहेको उम्मेद्वारलाई भोट हाल्नुहोस्’

स्थानीय तहको चुनावका लागि मौन अवधि चलिरहेको छ । शुक्रबार स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान हुँदैछ । राजनीतिक दलहरूले दलगत प्रचार प्रसार सकाएका छन् । तर भित्रभित्रै मतदाता प्रभावित पार्ने काम भने गरिरहेका छन् । ७५३ स्थानमा चुनाव गराउन आयोगले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन नहोस् भनेर निर्वाचन आयोगले […]

चुनौतीपूर्ण ‘मौन अवधि’: टार्गेट सीमान्तकृत

अबको दुईदिन पछि हुन लागेको स्थानीय तह निर्वाचन –२०७९ को लागि मौन अवधि सुरु हुँदै छ । धेरैले यो अवधिलाई खतरनाक अवधि पनि भन्ने गरेका छन् । कतिपयले यस अवधिलाई भोट खरिद विक्री तथा चलखेल अत्याधिक हुने अवधिको रुपमा पनि लिने गरेका छन् । कसै-कसैले त यो अवधिलाई ‘पासा’ पल्टाउने अवधिसम्म भन्ने गरेका छन् । नेपालमा भएका अधिकांश निर्वाचनमा मौन अवधिमै हुने चलखेलले परिणाम उलटपुलट पारेको कतिपयको भनाइ छ । निर्वाचन आयोगले यस अवधिमा प्रचारप्रसार गर्न नपाइने, भोट खरिद बिक्रीको चलखेल गर्न

राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार मौन अवधिको समयमा...

आइतरबार रातिदेखि मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि भोट माग्न नपाइने

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आइतबार रातिदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आइतबार राति १२ बजेबाट सुरु हुने जानकारी दिएको छ ।

राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु हुँदै, एसएमएसबाट समेत भोट माग्न नपाइने

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु हुन लागेको जनाएको हो ।, मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको...

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री ओलीले मागे बादललाई भोट

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री ओलीले मागे बादललाई भोट मागेका छन् । निर्वाचन आयोगले सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि लागू गरेको छ । तर, उनले बुधबार विज्ञप्ति जारी गरेर...

राप्रपा महामन्त्रीले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

११ मंसिर, काठमाडौं । मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टीकरण मागेको छ । मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरेको भन्दै आयोगले प्रधानसँग स्पष्टीकरण मागेको हो । आयोगले उनलाई …

उपप्रधानमन्त्री थापाले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई स्पष्टीकरण सोधेको छ । आयोगको आचार संहिता केन्द्रीय अनुगमन समितिले थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आइतबार हुने पहिलो चरणको चुनावको मौन अवधि बिहीबार राति १२ः०० बजेदेखि सुरु भइसकेको छ । तर, …